काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ ।