नारायणगढ–मुग्लिन सडक अवरुद्ध

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १२:२६
;

काठमाडौं । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज विहिबार बिहान सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको हो ।

पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*