८ वर्षीय छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १५:२२
;

सल्यान । छोरी बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन् । सल्यानको शारदा नगरपालिका निवासी ३६ वर्षीय बुवाले ८ वर्षीया छोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मकैबारीमा छोरीलाई जबरजस्ती बलात्कार गरी रहेको अवस्थामा पत्नीले देखेपछि रहस्य सार्वजनिक भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*