अम्लेखगञ्‍ज डिपो पुनः भोलिदेखि खुल्ने

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १७:३९
;

काठमाडौं । नेपाल आयल निगमको अम्लेखगञ्‍ज डिपो पुनः सञ्चालनमा आउने भएको छ । कर्मचारीलाई कोभिड–१९ रोग संक्रमण पुष्टि भएपछि बन्द भएको अम्लेखगञ्‍ज डिपो भोलीबाट सञ्चालनमा आउने भएको हो ।

निगमको केन्द्रीय कार्यालयबाट तयार १० सदस्यीय ब्याकअप टिम डिपो पुगेपछि त्यहाँबाट तेल वितरण कार्य पुनः सुरु हुने भएको हो ।

निगमका प्रवक्त विनितमणी उपाध्यायका अनुसार २ नं. प्रादेशिक कार्यालयसहित विरगञ्ज शाखा कार्यालयमा ९ जनालाई कोरोना पुुष्टि भएपछि डिपो बन्द गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*