निजी विद्यालयमा छोराछोरी पढाउनेलाई १० हजार जरिवाना

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १३:०३
;

दैलेख । दैलेखको गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ ।

गाउँसभाले पारित गरेको नीति विपरीत काम गरेका ३० जनालाई लाई १० हजार जरिवाना तोकेर पालिकाले पत्र पठाएको हो ।

गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्यरुपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो नगरेर जरिवाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*