स्रोत नखुलेको ६ लाख ४० हजारसहित १ जना पक्राउ
रौतहट । ६ लाख ४० हजार स्रोत नखुलेको रुपैँयासहित १ जनालाई पक्राउ गरेको छ ।
रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ईशनाथ नगरपालिका– ९ लवतना गाँउ नजिकैबाट १६ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटरबाट डिएसपी नरेश भण्डारीको कमाण्डमा खटिएको टोलीले ईशनाथ २ भारतीय नम्बरको मोटरसाईकलसहित उक्त रकम बरामद गरिएको हो ।










