काठमाडौँ । काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं ३ सय ५०, ललितपुर ११ र भक्तपुरमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमण भएको थियो ।