थप ९ सय २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ हजार नाघ्यो

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १६:४८
;

काठमाडौं । थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ३ सय ३४ महिला र ५९३ पुरुष गरी ९ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ सय ६९ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*