कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुग्यो

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १७:०३
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ९५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार जना महिला र आठ जना पुरुष रहेका छन् ।

मृतकहरुमा मोरङका २ जना, भक्तपुर, मकवानपुर, उदयपुरका, पर्साका, धनुषाका, सिरहाका, झापाका, चितवनका, कास्कीका र रुपन्देहीका १/१ जना रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*