कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको मृत्यु

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १२:१२
;

मकवानपुर । कोरोना संक्रमणबाट हेटौंडाका थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा–४ की ४९ बर्षीया एक महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

थाइराइड र किड्नीको समस्या रहेकी उनीमा भदौ ७ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनी शिक्षण पेशामा आवद्ध रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*