पोखरा । कोरोनाको संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भदौ १० गते संक्रमण पुष्टि भएका उनको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *