चट्याङ लागेर १० बालबालिकाको मृत्यु

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १५:०९
;

काठमाडौं । युगान्डामा फुटबल खेलिरहेका बेला चट्याङ लाग्दा १० बालबालिकाको मृत्यु भएको छ ।

पानी परिरहेकै समयमा फुटबल खेलिरहेका समयमा चट्याङ पर्दा १० बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मृत्यु हुनेहरुमा १३ देखि १५ वर्षका बालबालिकाहरुको मृत्यु भएको जनाइएको छ ।
९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*