ड्यूटीमा रहेका सैनिक जवानले आफैंलाई गोली हाने

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १२:०३
;

काठमाडौं । नेपाली सेनाको मुख्यालयमा कार्यरत एक सैनिक जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

आइतबार बिहान ३ बजे सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका एक सिपाही दर्जाका जवानले राइफल प्रयोग गरी आत्महत्या गरेको अनुसन्धानमा खुलेको छ ।

घटनाको अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*