थप एक कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १५:२८
;

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा थप एक कोरोना संक्रमित मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका– १० निवासी ५२ वर्षका पुरुषको आइतबार मृत्यु भएको हो ।

भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*