विदेशबाट आएको शव घरसम्म पुर्‍याउन एक महिनामा मात्रै १८ लाखबढी खर्च

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १४:५१
;

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका नेपालीको शव घरसम्म पुर्‍याउन एक महिनामा १८ लाख रुपैयाँभन्दा धेरै खर्च भएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार बाहिरी देशबाट त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शव मृतकको घरसम्म पुर्‍याउन १८ लाख २१ हजार ४ सय ९२ हजार रुपैयाँ खर्च भएको हो ।

यो रकमबाट ९८ जना मृतकको शव विमानस्थलबाट घरसम्म पुर्‍याइदिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*