बागमती प्रदेशमा २ हजारबढी कोरोना संक्रमित होम आइसोलेसनमा

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १६:५७
;

काठमाडौं । बागमती प्रदेशमा २ हजारबढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७ सय ४२ जना होम आइसोलेसनमा रहेका छन् ।

मंन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ४ हजार ३ सय होम आइसोलेसनमा छन् ।

त्यसैगरी प्रदेश १ मा ७ सय १५, प्रदेश ५मा ४ सय १८, सुदूरपश्चिम प्रदेशमा १ सय २९, गण्डकी प्रदेशमा ४३ र कर्णाली प्रदेशमा ७७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*