हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार ११:१३
;

मकवानपुर  ।  हेटौंडाका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । तवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिका– १ की ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
यससँगै  थप ८८ जनामा कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*