भौतिक मन्त्रालयका उच्च अधिकारीमा कोरोना पुष्टि, मन्त्री नेम्वाङ होम क्वारेन्टिनमा

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १३:३९
;

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी एक निजी अस्पतालको आइसोलेसनमा बसेको स्रोतले जनाएको छ ।

गत बुधबार ती अधिकारीलाई कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका कर्मचारीलाई कोरोना देखिएसँगै भौतिक मन्त्री बसन्त नेम्वाङ पनि होम क्वारेन्टिनमा बसेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*