स्रोत नखुलेको २० लाख रुपैयाँसहित ३ जना पक्राउ

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १४:०८
;

बारा । स्रोत नखुलेको २० लाख रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दावन नगरपालिका– २ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जना पक्राउ रहेका छन् ।

इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले बारागढी गाउँपालिका–२ विशनपूर्वा टोलबाट सो रकमसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*