५८ वर्षीया आमा बलात्कारको आरोपमा ३० वर्षीय छोरा पक्राउ
हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १४:५६
;
साङ्केतीक तस्वीर
कैलाली । ५८ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय छोरा पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका ६ कञ्चनपुरमा पीडित आमाले नै छोराले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो र
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।