गोरखा अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि

हेटौडा न्युज
२१ भाद्र २०७७, आईतवार ११:४२
;

गोरखा । गोरखा अस्पतालमा उपचाररत मृत्यु भएकी एक जनामा कोरोना पुष्टि भएको छ । गोरखा नगरपालिका–७ की ७५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महिलालाई शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।
ती महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापनको तयारी गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*