ठूलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १२:०९
;

काठमाडौं । भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ना.३ख ९८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरेको हो ।

अन्य सामग्रीसहित लाघुऔषध बरामद गरिउको ट्रकमा सवार सिन्धुपाल्चोकका दुई जना र लागुऔषध खरिदकर्ता शंकर खड्कालाई बूढानीलकण्ठबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ९३ सय थान डाइजेपाम र ३६ सय थान नाइट्रोसन ट्याबलेट बरामद भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*