मनोसामाजिक समस्याविरुद्ध जनचेतना फैलाउन प्रधानमन्त्री ओलीको निर्देशन

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १७:०६
;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँगको परामर्श र छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री शर्माले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकको विशेष योगदान हुने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*