पहिरोले घर भत्किँदा २२ वर्षीय युवकको मृत्यु

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार ११:५८
;

पाल्पा । पहिरोले घर भत्किँदा एक युवकको मृत्यु भएको छ । गएराति आएको पहिरोले पाल्पाको बगनासकाली गाउँपालिका ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएको हो ।

घर भत्किँदा सुतिरहेका उनका २२ वर्षीय सुमनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भत्किएको घरले च्यापिएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल लगिएको थियो । अस्पताल पुगाएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*