हेटौंडामा एकैदिन ९५ जना काेराेना संक्रमित थपिए

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार २३:०६
;

मकवानपुर । हेटौंडा एकैदिन थप ९५ जना कोरोना संक्रमण पुष्ठि भएको छ । किटजन्य राेग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको परिक्षणमा हेटौंडा नगरका ९५ जनामा काेराेना पुष्टि भएकाे हाे ।

यो संख्या मकवानपुरमा हालसम्मकै धेरै भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिए ।
शुक्रबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि हेटौंडा–१० मा १३, हेटौंडा–४ मा १२ र कर्मचारी ३९ जना रहेका छन् । भदौ २४ र २५ गते संकलन गरिएको १९७ जनाको स्वाब परीक्षण गर्दा ९५ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*