४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

हेटौडा न्युज
२७ भाद्र २०७७, शनिबार ०७:३१
;

तिलोत्तमा । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेन्टिलेटरमा राखी उपचार भइरहँदा श्वासप्रश्वासमा समस्या भएपछि ओमसतिया–५ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएकाने थियो । मृतक मधुमेहका बिरामी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*