होम आइसोलेसनमा रहेकी वृद्धाको मृत्यु

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १४:०३
;

चितवन । चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

अल्सर र क्यान्सरकी बिरामी ती वृद्धाको उनको आइतबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

कोरोना संक्रमणका कारण अहिलेसम्म चितवनका १७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*