काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीया महिला रहेकी छिन् ।
गत साउन ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचाररत महिलाको बिहीबार मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *