६० वर्ष नाघेकाहरु घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह

हेटौडा न्युज
२ आश्विन २०७७, शुक्रबार १७:४४
;

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष नाघेकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समूह्लाई घरबाहिर ननिस्कन मन्त्रालयले आग्रह गरेको हो ।

यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर रोगीहरूलाई समेत मन्त्रालयले केही दिन घरमै बस्न आग्रह गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*