मकवानपुरको सामरी खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १३:२८
;

मकवानपुर । सामरी खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ । सुकौरा नजिकबाट बगाएका उनीहरूको शव धादिङमा फेला परेको हो ।

मकवानपुरगढी गाउँपालिका– ६ बाट वडा न.३ तर्फ जाँदै गर्दा मकवानपुरगढी–६ का ज्ञानबहादुर परियार र उनकी श्रीमती तुलसालाई सामरी खोलाले बगाएको थियो ।

उनीहरु शव धादिङमा फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*