करेन्ट लागेर एक जनाको मृत्यु

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार १३:४१
;

रुपन्देही । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–४, मा निर्माणाधीन राधा आचार्यको घरमा प्लास्टर गर्ने क्रममा दोगानाका ४० वर्षीय तारासिंह थारुको मृत्यु भएको हो ।

प्लास्टर गर्ने क्रममा नांगो तारमा छोएका उनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*