अमेजोन कम्पनीका २० हजार कर्मचारीमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार १४:२६
;

वासिङटन । विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजोनका झडै २० हजार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेजोनले यही बिहीबार आफ्ना १९ हजार ८ सय भन्दा धेरै कर्मचारी संक्रमित भएको जानकारी दिएको हो ।

अमेजोनले ६ सय ५० स्थानमा हरेक दिन ५० हजारको कोरोना परीक्षण गरेको छ । अमेरिकाको सिएटलमा मुख्य कार्यालय रहेको यस कम्पनीसँग लाखौँ कामदार आवद्ध छन् ।

अमेरिकामा गत मार्चदेखि नै कोरोनाभाइरसका संक्रमित देखिन थालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*