काठमाडौं । पोखराको सेती नदीमा खसेर एक युवकको मृत्यु भएको छ ।
पोखराको पृथ्वीचोकस्थित चाइना पुलबाट सेती खोंचमा खसेका अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो ।
पुलको तल मान्छे खसेको खबरपछि प्रहरीले परिचय नखुलेका उनको उद्धार गरेको थियो ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *