विराटनगरमा उपचाररत झापाकी कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार १३:५५
;

दमक । कोरोना भाइरसको संक्रमणबाट झापाकी एक वृद्धाको मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दमक नगरपालिका–७ की ६८ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*