एकैदिन २१ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार १६:२४
;

काठमाडौं । थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा. डा. जागेश्वर गौतमका जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय २० जना कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय १ जना रहेका छन ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*