सिनामंगलको सुकुम्बासी टोलको एक घरमा आगालगी

हेटौडा न्युज
२९ मंसिर २०७७, सोमबार १३:३१
;

काठमाडौं । काठमाडौं सिनामंगलको सुकुम्बासी टोलको एक घरमा आगालगी भएको छ। आज दिउसो करिव १२ः४५ बजे सुकुम्बासी टोलकको एक घरमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि एउटा दमकल पनि पुगेको बताइएको छ ।

आगलागी भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको जनाइएको छ ।

आगलागीको कारण भने खुलिसकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*