किट सकिएर टेकु अस्पतालमा कोरोना परीक्षण रोकियो

हेटौडा न्युज
२८ बैशाख २०७८, मंगलवार १२:३५
;

काठमाडौं । टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल) मा कोरोना संक्रमणको पीसीआर परीक्षण रोकिएको छ । सो अस्पतालमा पीसीआर परीक्षणका लागि आवश्यक किटको अभाव भएपछि परीक्षण रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।
परीक्षण किट ल्याउन हवाई उडान बन्द रहेकोले करीब १ साता लाग्ने बताईएको छ ।

अस्पताल प्रशासनको सूचनाः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*