कुकुरको आक्रमणबाट चित्तलको मृत्यु

हेटौडा न्युज
१८ असार २०७८, शुक्रबार १५:०६
;

मकवानपुर । वन विज्ञान अध्ययन संस्थान हेटौंडा परिसरमा कुकुरको आक्रमणबाट चित्तलको मृत्यु भएको छ ।

शुक्रबार बिहान वन विज्ञान अध्ययन संस्थान हेटौंडाको खेल मैदानमा चित्तल मृत अवस्थामा भेटिएको विज्ञान अध्ययन संस्थान हेटौंडा विद्यार्थी सुजन खतिवडाले जानकारी दिए ।

विगतका दिनदेखीनै दुर्लभ वन्यजन्तुको रुपमा रहेको चित्तललाई कुकुरले आक्रमण गरेर मार्ने क्रम रोकिएको छैन ।

वन क्षेत्र र वन्यजन्तुको सुरक्षाका लागि विषेश पहल नहुदाँ दूर्लभ चित्तल थप जोखिमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*