मंगलबार हेटौंडामा ८० जनाको स्वाब संकलन

हेटौडा न्युज
२२ असार २०७८, मंगलवार १३:३२
;

मकवानपुर । मंगलबार हेटौँडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ८० जनाको स्वाब संकलन गरिएको छ ।

स्वाब संकलन केन्द्रबाट ३४ जना महिला र ४६ जना पुरुष गरी ९८ जनाको स्वाब संकलन भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

कोरोना परिक्षणको लागी संकलित स्वाब हेटौँडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*