मकवानपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी नआए निषेधाज्ञा थप हुने
प्रजिअ पाण्डेसँग गरिएको कुराकानीसहित
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लामा सक्रिय सक्रमितको सङ्ख्या बढीरहे निषेधाज्ञा लाई थप गर्दे कडाई गरीने बताएका छन् । उनले सर्वसाधारणले निषेधाज्ञाको अवज्ञा गरी सङ्क्रमणको दर बढ्न गएमा निषेधाज्ञालाई अझै कडाईका साथ लागू गरीने बताए । अहिले मकवानपुरमा करिब ८ सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी पाण्डेसँग गरिएको कुराकानीः










