नागस्वतीमा स्ल्याब ढलानको उद्घाटन

हेटौडा न्युज
३० असार २०७८, बुधबार १२:००
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ नागस्वतीमा स्ल्याब ढलानको उद्घाटन् गरिएको छ ।

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतल स्ल्याब ढालनको उद्घाटन् गरेका हुन् । कुल १८ लाख रुपैयाँ लागतमा एक सय ६२ मिटर सडकमा स्लाब ढलान गरिने भएको हो ।

स्ल्याब ढलानको उद्घाटन् गर्दे मेयर महतले उपमहानगरपालिकाभित्र पक्की सडक निर्माण गर्ने योजना अनुरुप उपमहानगरले काम गरीरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*