थप खुकुलो बनाउदै साउन ७ गते सम्म थपियो निषेधाज्ञा
मकवानापुर । कोरोना संङ्क्रमण न्युनिकरण गर्न मकवानपुरमा जारी गरीएको निषेधाज्ञालाई थप खुकुलो बनाउदै साउन ७ गते सम्म थप गरेको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउदै साउन ७ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।
यस्ता छन् निर्णयहरु












