पछिल्लो २४ घण्टामा कोरोनाका कारण हेटौंडाका ३ जनाको मृत्यु
मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोनाका कारण हेटौंडा उपमहानगरपालिकाका ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण हेटौंडा उपमहानगरपालिकाका ३ जनाको मृत्यु भएपछि जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।










