साउन ६ गते सार्वजनिक बिदा

हेटौडा न्युज
४ श्रावण २०७८, सोमबार १९:०९
;

मकवानपुर ।  सरकारले साउन ६ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

साउन ६ गते मुस्लिम समुदायको चाड बकर इद परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउन ६ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*