बिहीबार हेटौंडामा ६३ जनाको स्वाब सङ्कलन

हेटौडा न्युज
२८ श्रावण २०७८, बिहीबार १३:२७
;

मकवानपुर । हेटौंडा –१० गोरक्षेश्वर मन्दिरमा रहेको स्वाब सङ्कलन केन्द्रबाट बिहीबार ६३ जनाको स्वाब सङ्कलन गरीएको छ ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार २९ जना महिला र ३४ पुरुष गरी जम्मा ६३ जनाको स्वाब सङ्कलन गरीएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*