बिहीबार मकवानपुरमा एक सय ४ जनाले जिते कोरोना

हेटौडा न्युज
२८ श्रावण २०७८, बिहीबार १४:३५
;

मकवानपुर । बिहीबार मकवानपुरमा एक सय ४ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक सय ४  जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

 

हालसम्म जिल्लामा १४ हजार १ सय ६१ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ११ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ९ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*