कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु

हेटौडा न्युज
३१ श्रावण २०७८, आईतवार १६:०४
;

मकवानपुर । कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का ६८ वर्षीय पुरुष रहेका छन् ।

उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

यो संगै मकवानपुरमा कोरोनाका कारण मृत्यु् हुनेको सङ्ख्या १ सय ५५ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*