फिचर लेखन प्रतियोगितामा अर्याल प्रथम

हेटौडा न्युज
२ भाद्र २०७८, बुधबार १४:४२
;

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको फिचर लेखन प्रतियोगिताका विजयीहरुलाई बुधबार पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने प्रमोद आर्याललाई नगद २५ हजार, द्वितीय हुने भावना रिजाललाई नगद १५ हजार र तृतीय हुने सुदिप शिवाकोटीलाई नगद १० हजारसहित पुरस्कृत गरिएको हो ।

त्यस्तै सहभागि मध्ये उत्कृष्टताका आधारमा अन्य ७ जनालाई नगद ५ हजारसहित सान्त्वना पुरस्कार प्रदान गरिएको थियोे । प्रतियोगितामा १४ जनाले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*