सार्वजनिक विदा दिने सरकारको निर्णय

हेटौडा न्युज
३ भाद्र २०७८, बिहीबार १९:००
;

मकवानपुर । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा पनि देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*