देशभर १ हजार ९ सय २० जनामा सङ्क्रमण ,२ हजार २ सय ४८ जना सङ्क्रमणमुक्त , २४ जनाको मृत्यु

हेटौडा न्युज
६ भाद्र २०७८, आईतवार १६:४०
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ४३ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय २ र ३ हजार ७३ ननाको एन्टिजेन परीक्षणमा २ सय १८ गरी १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ हजार २ सय ४८ रहेको छ । त्यस्तै कोरोना सण््क्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*